२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
असार १५ गतेभित्र शिक्षा विधेयक पारित गरिने, शिक्षकको आन्दोलन स्थगित

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच ९ बुँदे सहमति भएको छ । योसँगै शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै आएका शिक्षकको २९ औं दिनपछि आन्दोलन स्थगित भएको छ । शिक्षकहरु विद्यालय फर्कन तयार भएका छन् । भोलिदेखि नै विद्यालय खुल्ने भएका छन् । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा