२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एउटै विषय फरक फरक समितिमा छलफल भइरहेकोबारे सभामुखसँग समिति सभापतिको…

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गर्नुभएको छ । आईतवार सिंहदरबारमा संसदीय समितिका सबै सभापतिहरुसँग सभामुख घिमिरेले छलफल गर्नुभएको हो । छलफलमा संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा सभामुखले राख्नुभएको सभामुखको भनाइ उद्धृत गर्दै राज्य व्यवस्था तथा सुशासन