१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संवैधानिक आयोगहरुमा नियुक्ति बिरुद्धको रिटकाे सुनुवाई पुन: स्थगित

काठमाडौं । सर्बोच्च अदातलको सबैधानिक ईजलासमा संवैधानिक आयोगहरुमा नियुक्ति भएका ५२ पदाधिकारी नियुक्तिविरुद्धको रिटको सुनुवाइ फेरि स्थगित भएको छ । आजबाट निरन्तर सुनुवाई हुने भनिएपनि विपक्षी बनाइएका संवैधानिक निकायका पदाधिकारीका कानून व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ स्थगित भएको हो । नियुक्ति विरुद्ध २०७७ पुस १ गते रिट दायर भएको थियो ।

संवैधानिक आयोगका पदाधिकारी नियुक्ति बिरुद्धको रिटको सुनुवाई हुदै

सबैधानिक ईजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार सिन्हा रहनु भएको छ । सर्वोच्चले