२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राज्य व्यवस्था समितिमा संवैधानिक परिषद् सम्बन्धी ऐन, २०६६ लाई संशोधन…

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल प्रारम्भ भएको छ । शुक्रवार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा प्रतिनिधि सभा अन्तर्गतको समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन