• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
आलु–मकै छाडेर किबीतिर आकर्षित किसान

भोजपुर । आलु तथा मकैबाट भन्दा राम्रो आम्दानी हुन थालेपछि जिल्लाका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । बजारमा माग राम्रो भएको तथा एक पटक विस्तार गरिसकेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएसँगै आफूहरू व्यावसायिक किबी खेतीमा लागेको कृषक बताउँछन् । एकपटक रोपिएपछि बर्सौँसम्म आम्दानी लिन सकिने भएपछि कृषक अन्य