२९ श्रावण २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
स्याङ्जाको अरौदीखोलाले मोटरसाइकलसहित युवक बगायो, खोजी जारी

काठमाडाैँ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौदीखोलाले मोटरसाइकलसहित एक युवकलाई बगाएको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार राति करिब १०ः२० बजे खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको थियो। मोटरसाइकलको पछाडि सवार पुतलीबजार नगरपालिका–३ पुतलीखेतका १७ वर्षीय समिप शाही भने सकुशल रहेका छन्। मोटरसाइकल चालक पुतलीबजार नगरपालिका–३ बाडखोलाका २१ वर्षीय सलिम