• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
भारतले विशाखापट्टनम टेस्ट १०६ रनले जित्यो, इंग्ल्याण्ड २९२ रनमा समेटियो

एजेन्सी । विशाखापट्टनम टेस्टमा भारत १०६ रनले विजयी भएको छ । सोमबार डा वाईएस राजशेखर स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले दोस्रो इनिङ्समा २९२ रन मात्रै बनाउन सक्यो । टिमलाई ३९९ रनको लक्ष्य थियो । भारतका रविचन्द्रन आश्विन र जसप्रित बुमराहले ३–३ विकेट लिए । योसँगै अश्विनले ४९९ टेस्ट विकेट पूरा गरेका