८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नाउपामा प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेको विवाद उत्कर्षमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कि नदिने भन्ने विवाद नागरिक उन्मुक्ति पार्टीभित्र उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीचको मतभेदले पार्टीभित्र कलह बढेर दुवै पक्षबाट फरक–फरक निर्णय आउन थालेका छन् । श्रेष्ठ र चौधरी श्रीमान्–श्रीमती हुन् । प्रतिनिधिसभा सदस्यसमेत रहेकी अध्यक्ष श्रेष्ठले