१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सामुदायिक वनका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि: मन्त्री…

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सामुदायिक वनले थालेका क्रियाकलापले नेपालको वन जङ्गल क्षेत्रमा उल्लेख्य बृद्धि हुनुका साथै वन विकासमा ठूलो योगदान पुगेको बताउनु भएको छ । सामुदायिक वन दिवस २०७९ का अवसरमा आज आयोजित राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले वन कर्मचारी, विभिन्न सामुदायिक वन