© 2023
काठमाडौँ। उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बैतडीको १८औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रको विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको बताए । उनले भने “नयाँ शिक्षा ऐन चाँडै आउनेछ, सबै