२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएल: लुम्बिनीले विराटनगरलाई हरायो

काठमाडौं। नेपाल प्रीमियर लिग(एनपीएल)को २२ औं खेलमा लुम्बिनी लायन्सले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा लुम्बिनीले विराटनगर किङ्सलाई ५ विकेटले हराएको हो। १४५ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । उसका लागि डी'आर्की शर्टले अर्धशतकीय इनिङ्स खेले । उनले सर्वाधिक ५७ रनको योगदान दिए । यस्तै,