© 2023
भिएन्टियन। लाओसको एउटा गुफामा दश दिन देखि फसेका थप चार जनालाई उद्धार गरिएको उद्धारकर्ताहरूले बताएका छन् । एक दिन अघि उनीहरुलाई सतहमा ल्याइएको जनाउदै अझै दुई जना बेपत्ता रहेको जनाइएको छ । सतहको पानीलाई पम्प गरेर तिनीहरूलाई बाहिर निकाल्न सक्षम भएको उद्धारकर्ताहरुले बताएका छन् । थाइल्यान्ड रेसकिउ डाइभर फेसबुक पोष्टमा शनिबार