६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘सामान्य विधेयकलाई रोक्दैनौ, दुई तिहाई बहुमत आवश्यक पर्ने विषयहरूमा संवेदनशील…

काठमाडौँ । राष्ट्रिय सभा सदस्य ललितजंग शाहीले प्रतिनिधि सभाबाट पारित भएका विधेयक र ऐन–कानूनहरूमा राष्ट्रिय सभाले अवरोध नगर्ने बताएका छन्। नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बहालवाला तथा नवनिर्वाचित सदस्यहरूसँग भएको परिचयात्मक कार्यक्रममा उनले सामान्य विधेयक र ऐन निर्माणमा राष्ट्रिय सभाले प्रतिनिधि सभासँग सहकार्य गर्ने स्पष्ट पारे। तर संविधान संशोधन