© 2023
एजेन्सी । मुम्बई अपराध शाखाले अंधेरी क्षेत्रबाट लरेन्स गिरोहका ५ सदस्यलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ७ थान पेस्तोल र २१ थान कारतूस बरामद गरिएको छ । बुधबार अप्रिल २ मा यो जानकारी दिँदै प्रहरीले सेलिब्रेटीलाई गिरोहको निशाना भएको आशंका गरेको बताएको छ । विशेष सूचनाका आधारमा क्राइम ब्रान्चको