• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
वर्षाबाट धेरै क्षति हुनसक्ने ३४ जिल्लामा रेड अलर्ट !

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन सक्रिय भएकाले भारी वर्षाबाट ३४ जिल्ला अति प्रभावित हुने सम्भावना रहेको जनाएको छ । विभागले विशेष बुलेटिन जारी गर्दै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३४ जिल्लामा रेड अलर्ट जारी गरेको छ । रेड अलर्ट जारी भएकोमा सबैभन्दा बढी कोशी प्रदेशका छन्