२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोशी प्रदेशमा गठबन्धनलाई धक्का: एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी

काठमाडौं । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी हुनुभएको छ । उहाले सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी मा‌‌ओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई पराजित गर्नुभएको हो । यो पनि पढ्नुहोस -राष्ट्रियसभा चुनावमा चित्त नबुझाए ‘कोशी विद्रोह’ गर्ने शेखर समूहको तयारी कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरे । ९३