२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सर्वोच्चको अन्तरिम आदेश: तत्काललाई जोगियो मौलापुर नगरपालिकाको प्रमुख साहको पद

काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको प्रमुख रिना साहको मेयर पद तत्काललाई जोगिएको छ। रौतहटको मौलापुर नगरपालिकाको प्रमुख पदमा नेकपा एमालेबाट निर्वाचित साहको पद तत्काल कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो। न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार साहलाई नगरपालिकाको प्रमुख पदमा रही यथावत काम कारबाही गर्न दिनू भनी