© 2023
एजेन्सी । यो सन् २००८ को कुरा हो । निकारागुआबाट ग्वाटेमालाको लागि बस आउँछ । यसमा १४ यात्रु, एक चालक र एक कन्डक्टर छन् । ग्वाटेमालाको सिमाना पार गर्ने बित्तिकै बस अपहरण हुन्छ । बसमा लागुऔषध ओसारपसार गरिरहेका अज्ञात व्यक्तिहरु चढेका छन् । उनीहरूका नाइके रिगोबर्टो डानिलो मोरालेस उनीहरूसँग सामेल