१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभा सदस्य: गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको मनोनयन दर्ता

कास्की । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारहरुले मनोनयन दर्ता गर्नुभएको छ । नेपाली कांग्रेसले अन्यमा गोरखाका किरणबाबु श्रेष्ठ,अपाङ्गता रअल्पसङ्ख्यकमा तनहुँका पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रको तर्फबाट पर्वतका मनरुपा शर्माले मनोनयन दर्ता गराउनु भएको छ । यसैगरी नेकपा (एमाले)तर्फबाट  गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलामा गोरखाका सम्झना

राष्ट्रियसभा सदस्य सिट बाँडफाँटको टुङ्गो लगाउन बालुवाटारमा चार दलको बैठक…

यसअघि शनिबार अबेरसम्म बसेको बैठकमा कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट लिने गरी तयार