© 2023
काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी र नेकपा एमालेकी विमला घिमिरेले उम्मेदवारी दर्ता गराएका हुन् । निर्वाचन भने चैत २८ गते हुँदैछ । उम्मेदवारी दर्तापछि दुवै उम्मेदवारले राष्ट्रिय सभाको गरिमालाई अझ उचो बनाउन भूमिका निर्वाह गर्ने

यससँगै सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध चयन हुने देखिएको छ । उपाध्यक्षको मनोनयन दर्ता आज