© 2023
काठमाडौं । राष्ट्रपति बिद्यादेबी भण्डारीले पुन बिचार गर्न संसदमा फिर्ता पठाउनु भएको नागरिकता विधेयक सम्बन्धी पत्र प्रतिनिधिसभामा पेस गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाको अनुमतिपछि प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले उक्त पत्र पढेका सुनाउनु भएको छ । पत्रमा ‘प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको