२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति…

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा 'दीपशिखा' कतारमा जारी बिश्वकप फुटबल प्रतियोगित हेर्न गएपछि पार्टीकै केही नेता तथा कार्यकर्ताले आलोचना गरे । आलोचना पछि सापकोटाले आफ्नो फेसबुकमा लेख्नुभयो - एकदिन गयल नभईकन २६ वर्ष पार्टीमा गरेको योगदानको एक रत्तिपनि ख्याल नराखी साथीले दिएको टिकटमा फुटबल हेर्दा फटाहा, लुटाहा