९ मंसिर २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राजीव गान्धी हत्या प्रकरणका ६ जना दोषी रिहा

एजेन्सी । भारतको सर्वोच्च अदालतले राजीव गान्धी हत्या प्रकरणमा शुक्रबार ठूलो फैसला सुनाएको छ । अदालतले ६ जना दोषीलाई रिहा गर्न आदेश दिएको हो । जसमा नलिनी र आरपी रविचन्द्रन पनि रहेका छन् । यस्तै, आजीवन कारावासको सजाय भोगिरहेका सबै दोषी रिहा भएका छन् । मे १८ मा सर्वोच्च अदालतले