• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै लुम्बिनी एमालेका ३१ जनाको सामूहिक…

लुम्बिनी । लुम्बिनीमा नेकपा (एमाले) बाट दुई लुम्बिनी प्रदेश कमिटी सदस्यसहित ३१ जना कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । उनीहरुले रुपन्देही–१ बाट प्रतिनिधिसभामा प्रत्यक्षततर्फ स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाललाई समर्थन गर्ने भन्दै राजीनामा दिएका हुन् । उनीहरु सोही क्षेत्रका मतदातासमेत रहेका छन् । बुधबार उनीहरुले भैरहवामा पत्रकार सम्मेलन गरी पार्टी