• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
श्रीलंका संकट : राष्ट्रपति गोटाबाया राजापाक्षेले दिए राजीनामा

कोलम्बो । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन् । संसद्का सभामुख महिन्दा यापा अभयवर्धनेले शुक्रबार औपचारिकरुपमा यो घोषणा गरेका हुन् । टाट पल्टिसकेको देशको अर्थतन्त्रलाई सम्हाल्न नसकेको भन्दै आफू र आफ्नो परिवारको विरुद्धमा जनआक्रोश बढ्दै गएपछि राजापाक्षेले देश छाडेर राजीनामा दिएका छन् । ७३ वर्षीय राजापाक्षेले