२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रपतिद्वारा पाँच देशका राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँचवटा देशका राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा राजदूत नियुक्त गर्नुभएको हो ।

१८ देशमा राजदूत सिफारिस, भारतमा शंकरले निरन्तरता पाउँदा चीनमा कृष्ण

सरकारले भारतका लागि शंकर शर्मालाई नै निरन्तरता दिएको छ भने अमेरिकाका लागि पूर्वमुख्यसचिव लोकदर्श रेग्मी , बेलायतका लागि चन्द्र घिमिरे

साईप्रसको गैरआवासीय राजदूतमा कान्ता रिजाल नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि गैरआवासी नेपाली राजदूत पदमा नियुक्त

राष्ट्रपति भण्डारीबाट बिभिन्न चार देशका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले बिभिन्न चार देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यलयका अनुसार नेपालको सबिधानको धारा