२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्रीले केटाकेटी पन देखाएः रमेशजंग रायमाझी

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभासदस्य रमेशजंग राईमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गर्नुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधि