© 2023
काठमाडौं । नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत चैत महिनाभरि यूरोलोजी टिमलाई मात्र परिचालन गरी निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । नर्भिकको यही रणनीतिअनुसार आउने शनिवार (चैत २६ गते) पनि यूरोलोजीको २ वटा टिम नै निःशुल्क ओपिडी सेवामा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालले यो महिनाको सुरुवातदेखि नै