© 2023
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी भएका छन् । यसैबीच कलाकार केदाप्रसाद घिमिरे (माग्ने बुढा)ले पनि उक्त अडियोलाई लिएर कटाक्ष गरेका छन् । उनले फेसबुक पेजमा लेखेका छन्, ‘सबैले केही न