७ मंसिर २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इखले ज्योतिषी बन्नुभएका माइलाबा

‘तँ मात्र काठमाडौँ जान्छस्, मलाई लाँदैनस् ।’ म सधैँ घरजाँदा यसै भन्नुहुन्थ्यो माइलाबा । तर उहाँलाई काठमाडौँ लैजान यति गाह्रो कि उहाँले गाडी चढ्नै नपर्ने, देखेपनि लाग्ने । गाडी परै देखे यता काम छुट्ने । ५० वर्ष पहिले आफू गएको काठमाडौँको के कस्तो परिवर्तन भएछ हेर्ने धोको थियो उहाँलाई ।