© 2023
सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्षुमन गुरूङको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखको अनुसार अध्यक्ष गुरूङको शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा निधन भएको हो । दैलेख सदरमुकामबाट उपचार गरेर घर फर्किएका गुरूङको स्वास्थ्यमा थप समस्या आएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा पुर्याईएको थियो । ७५ वर्षीय