२८ भाद्र २०८३, आईतवार
,
Latest
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी

काठमाडौं । कास्की १ मा नेकपा एमालेका मनबहादुर गुरुङ ३२७०८ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर बराललाई पराजित गर्दे गुरुङ्ग बिजयी हुनु भएको हो । बरालले २३८९२ मत प्राप्त गर्नुभएको छ ।