१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विष्णुको बुझाई: जवजलाई ठिक ढंगले आत्मसात र सही ढंगले प्रयोग…

काठमाडौं ।नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जनताको वहुदलीय जनवादलाई ठिक ढंगले आत्मसात गर्न र सही ढंगले प्रयोग गर्न नसक्दा यो अवस्था सिर्जना भएको जनाउनु भएको छ । मदन–आश्रित स्मृती दिवस सन्र्दभमा आफनो दृष्टिकोण राख्दै उपाध्यक्ष पौडेलले सच्चायीलाई स्वीकार्न ढिलो भैसकेको जनाउनु भएको छ । उहाँले लेख्नुभएको छ- आज जेठ ३