© 2023
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २४ मखन टोलमा भएको आगलागीमा एक जनाको मृत्यु भएको छ । सुरज आर्केड पछाडि महादेव चोकमा रहेको दयाराम श्रेष्ठको घरमा लागेको आगोमा परेर एक जना महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन बाँकी छ । आगलागी अझै नियन्त्रणमा आएको छैन । दमकल प्रयोग