© 2023
काठमाडौं । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित प्रतिष्ठित भैरव पुरस्कारअन्तर्गत २०८३ सालका विभिन्न पुरस्कार प्राप्तकर्ताको नाम सार्वजनिक गरिएको छ। भैरव पुरस्कार गुठीका उपाध्यक्ष एवं साहित्यकार गोपालप्रसाद बरालको अध्यक्षतामा बिहीबार राजधानीमा बसेको बैठकले पुरस्कार प्राप्तकर्ताहरूको नाम अनुमोदन गरेको हो। गुठीका अनुसार यस वर्षको भैरव पुरस्कार वरिष्ठ हास्यव्यङ्ग्यकार आर.सी.