• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
ओलम्पिक महिला फुटबल छनोट खेल्न काठमाडौँ आइपुग्यो भियतनाम टोली

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियतनामको महिला टोली सोमबार काठमाडौँ आइपुगेको छ । भियातनाम र नेपालले २२ चैत र २५ चैतमा दुई खेल खेल्नेछन् । यो खेलको विजेता ओलम्पिकका लागि एसिया छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ । अन्तिम समयमा