२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारती खरेल पुरस्कार गिरिलाई

काठमाडौँ :  भारती खरेल प्रतिष्ठानले अध्यात्मसाधनामा योगदान गरेबापत डा स्वामी आत्मानन्द गिरि गलेश्वरधाम आश्रम देवघाटलाई यस वर्षको भारती खरेल पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानद्वारा आज यहाँ आयोजित समारोहमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति डा वासुदेव त्रिपाठीले उहाँलाई रु ५१ हजार राशि नगदसहितको पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभयो । साहित्यकार स्व भारती