© 2023
काठमाडौँ । निर्माता/निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बस्नेतले आफ्नो चलचित्र भोलि (बिहीबार) बाट हलमा नलगाउने निर्णय गरेको जानकारी गराएका हुन् । ‘भोलि (अक्टोबर १७) बाट हाम्रो फिल्म नेपालको सबै हलबाट नलगाउने निर्णय गरेका छौँ,’ बस्नेतले भनेका छन् । साथै,