१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर)

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नं. १० का युवा बमकाजी शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । खानी खोला गाउँपालिकाका लेखा अधिकृत शेर्पा जेठ ६ गते बिहान ५ बजेर ५७ मिनेट जाँदा सर्वोच्च शिखर सगरमाथामा पुगेका हुन् । सरकारी कर्मचारी भए पनि उनी सगरमाथा शिखर चढ्न गएका थिए