© 2023
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म डेज” को औपचारिक रुपमा उद्घाटन गरिएको छ। उद्घाटन समारोह शुक्रबार बिहान कमलपोखरीस्थित रसियन हाउसमा नेपालका लागि रुसका कार्यवाहक तथा मन्त्री काउन्सिलर, रिन्चेन राक्षेभ र नेपाल ललितकला प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्लेको उपस्थितिमा आयोजना गरिएको थियो। काउन्सिलर रिन्चेनले सिनेमाले समाजमा