४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कानुन व्यवसायी प्रदर्शनमा

काठमाडौँ । जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हातहाल हाल भएको घटनालाई लिएर मुद्दामा बहस पैरवी छाडेर देशभरका कानून व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । कानून व्यवसायीहरुले ललितपुर बार एशोसिएसनको पहलमा जिल्ला अदालत ललितपुरमा विरोध सभासमेत गरेका छन् । यही असार १३ गते जिल्ला अदालत