• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीलाई -फोटो फिचर

काठमाडौं । मिस नेपाल २०२२ को उपाधि प्रियन्का रानी जोशीले जितेकी छिन् ।ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै उनले मिस नेपालको ताज पहिरिन सफल भएकी हुन् । त्यस्तै मिस नेपाल इन्टरनेसनल नान्सी खड्का र मिस नेपाल अर्थ सरिसा श्रेष्ठ भएका छन ।मिस नेपाल प्रतियोगिताको