© 2023
धनुषा। प्राकृतिक चिकित्सा र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको छ । महात्मागान्धीको जन्मजयन्तीका अवसरमा अखिल भारतीय प्राकृतिक चिकित्सा परिषद् भारतद्वारा आज जनकपुरधाममा आयोजित कार्यक्रममा प्राकृतिक चिकित्सा पद्दति अवलम्बन गर्नुपर्नेमा जोड दिइएको हो । कार्यक्रममा वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले महात्मागान्धीको जीवनदर्शन, सत्य, अहिंसा र सिद्धान्तलाई स्मरण गर्दै