© 2023
काठमाडौं । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री एडमिरल डोङ जुन (Dong Jun)सँग शिष्टाचार भेट गर्नुभएको छ। प्रधान सेनापति सिग्देलले बुधबार (सेप्टेम्बर १६, २०२६) चिनियाँ रक्षामन्त्री डोङ जुनसँग भेटवार्ता गर्नुभएको हो। भेटका क्रममा नेपाल–चीनबीचको आपसी हित तथा दुई देशबीचको सैनिक

प्रधान सेनापति महारथी श्री प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको सैनिकलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।