८ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल कार्यक्रमस्थलमै ढले, मध्यपुर अस्पतालमा…

भक्तपुर । एमाले नेता तथा साहित्यकार प्रदिप नेपाल भक्तपुरमा शुक्रबार आयोजना गरिएको एक साहित्यीक कार्यक्रम सकिने वित्तिकै कार्यक्रमस्थलमै ढलेका छन् । ‘तीन सर्जकका तीन कृति’ सार्वजनिक गर्न सुर्यविनायकको थापा पार्टी प्यालेसमा आयोजना गरिएको सो कार्यक्रममा कार्यक्रमको सभापति समेत रहेका नेता नेपाल ढलेका थिए । वेहोस अवस्थामा रहेका उनलाई नजिकै राखिएको