१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राप्रपामा किचलो: कोशी प्रदेशमा सभामुख लिनु गलत , तत्काल फिर्ता…

काठमाडौं । राप्रपाका निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले कोशी प्रदेशको सभामुखमा उम्मेदबार दिने पार्टीको निर्णय गलत भएको भन्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिनु भएको छ । आज बसेको पार्टीको निर्देशक समितिको बैठकमा लोहनीले सभामुखको उम्मेदवारी फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समितिलाई निर्देशन गर्नुभएको हो । नेता लोहनीले