१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पिएन क्याम्पसमा स्ववियू निर्वाचन रोक्न अदालतको आदेश

काठमाडौँ । पोखराको पृथ्वीनारायण क्याम्पस (पिएन)मा स्ववियू निर्वाचन प्रक्रिया अगाडि नबढाउन उच्च अदालत पोखराले आदेश दिएको छ । अदालतका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले चैत २ गतेसम्म निर्वाचनसम्बन्धी कुनै पनि काम कारबाही अगाडि नबढाउनु भनि अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । दर्ता गराएको नाम परिवर्तन भएको भन्दै ‘स्वतन्त्र विद्यार्थी