२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निलम्बनमा परेका एन्फा पदाधिकारीको पासपोर्ट रोक्का

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले निलम्बनमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीहरूको विदेश यात्रा रोक लगाएको छ । आर्थिक अनियमिततासम्बन्धी छानबिनलाई प्रभावित हुन नदिन यस्तो निर्णय गरिएको हो । खेलकुद मन्त्रालय स्रोतका अनुसार एन्फाको आर्थिक गतिविधिमाथि भइरहेको अनुसन्धानका क्रममा सबै पदाधिकारीलाई विदेश जान प्रतिबन्ध लगाइएको हो । राखेपले