© 2023
काठमाडौँ, ५ भदौः उपत्यकाको चक्रपथ पार गरेपछि काठमाडौँको कोलाहल विस्तारै पछाडि छुट्छ । सवारीको चाप कम हुँदै जान्छ, धुवाँ–धुलो पातलिन्छ र वरिपरि हरियाली बाक्लिँदै जान्छ । सहरको भीडबाट केही पर पुगेपछि प्रकृतिले आफ्नै ढङ्गले सजाएको शान्त र सुन्दर ठाउँ भेटिन्छ । यस्तै शान्त परिवेशमा छ, गोदावारी नगरपालिका–१० टाहाखेल । यहाँको