© 2023
काठमाडौँ। आफ्नो पहिचान, अधिकार र उचित पुनःस्थापनाको माग गर्दै मुक्त हरवा–चरवाहरूले मंगलवार मधेस प्रदेशको राजधानी जनकपुरधाममा दबाबमूलक प्रदर्शन गरेका छन् । नवगठित मुक्त हरवा–चरवा संघर्ष समितिको आयोजनामा भएको उक्त ¥यालीमा मधेशका आठवटै जिल्लाबाट आएका मुक्त हरवा–चरवा, अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको ठूलो संख्यामा सहभागिता रहेको थियो । नकपुरधामस्थित रेलवे स्टेशनबाट शुरु